नक्कली छाला रोग विशेषज्ञबाट सावधान!
नक्कली छाला रोग विशेषज्ञबाट सावधान!
Social media मा देखिने सबै skin care tips सुरक्षित हुँदैनन्।
“Skin specialist”, “Cosmetologist”, “Anti-aging expert” भनेर दाबी गर्ने धेरै व्यक्ति न दर्ता भएका डाक्टर हुन सक्छन्।
छाला सम्बन्धी उपचार गर्नु अघि अनिवार्य रूपमा जाँच गर्नुहोस्:
- MD/Diploma in Dermatology छ कि छैन
- Nepal Medical Council (NMC) मा दर्ता छ कि छैन
गलत उपचारले छालामा स्थायी समस्या आउन सक्छ।
- Certified Dermatologist लाई मात्र Follow गरौँ
- नक्कली विशेषज्ञलाई Unfollow र Report गरौँ